दफा ४४
काम कारबाही बदर गर्न सक्ने
संविधान, यो ऐन र अन्य प्रचलित कानून बमोजिम आयोगको परामर्श लिनु पर्ने विषयमा आयोगको परामर्श नलिई कुनै काम कारबाही भए गरेमा आयोगले त्यस्तो काम कारबाही बदर गर्न सक्नेछ ।
लोक सेवा आयोग ऐन २०६६
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: आयोगको कार्यालयको स्थापनादफा ४: आयोगको बैठकदफा ५: कार्यविभाजनदफा ६: कर्मचारी सम्वन्धी व्यवस्थादफा ८: स्वीकृति लिनु नपर्नेदफा ९: सम्पर्क राख्न र राय लिन सक्नेदफा १०: प्रतिरक्षा गर्नेदफा ११: आयोगले सुझाव दिन सक्नेदफा १२: पदपूर्तिको काममा सहयोग गर्न सक्नेदफा १३: निरीक्षण वा अनुगमन गर्न सक्नेदफा १४: अनियमित ठहर गर्न वा रद्द गर्न सक्नेदफा १५: विभागीय कारबाहीको लागि लेखी पठाउनेदफा १६: सामान्य सिद्धान्त निर्धारण गर्न सक्नेदफा १७: सामान्य सिद्धान्तको विषयमा परामर्शदफा १८: अनुसन्धानात्मक तथा प्रवद्र्धनात्मक कार्य गर्न सक्नेदफा १९: समन्वय र सहयोगदफा २०: अधिकार प्रत्यायोजनदफा २१: थप सुविधा दिन सक्ने
परिच्छेद - ४
दफा २४: उम्मेदवार छनौट गर्ने तरिकादफा २५: पदपूर्ति गर्ने तरिकादफा २६: पदपूर्तिको लागि माग गर्नेदफा २७: पदपूर्तिको विज्ञापन प्रकाशन गर्नेदफा २८: पदपूर्तिको विज्ञापन वा परीक्षा रद्द गर्न सक्नेदफा २९: परीक्षा दस्तुर फिर्ता दिनेदफा ३०: प्रश्न निर्माण र परीक्षा सञ्चालनदफा ३१: निलम्बन वा निष्काशन गर्न सक्नेदफा ३२: उत्तरपुस्तिकामा सड्ढेत नम्बर राख्नेदफा ३३: उत्तरपुस्तिका परीक्षण गर्नेदफा ३४: लिखित वा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन गर्नेदफा ३५: अन्तर्वार्ता समितिको गठनदफा ३६: अन्तिम नतिजा प्रकाशन गर्नेदफा ३७: नियुक्तिको लागि सिफारिस गर्नेदफा ३८: प्रारम्भिक परीक्षादफा ३९: विद्युतीय माध्यमको प्रयोग गर्न सक्नेदफा ४०: आयोगको काममा सहयोग गर्नु पर्ने
परिच्छेद - ६
दफा ४५: लिखतको गोपनीयतादफा ४६: उजूर गर्न सक्नेदफा ४७: पुरस्कार दिन सक्नेदफा ४८: दस्तुर र शुल्क तोक्न सक्नेदफा ४९: वार्षिक प्रतिवेदनदफा ५०: प्रचलित कानून बमोजिम हुनेदफा ५१: प्रतिकूल असर नपार्नेदफा ५२: असल नियतले गरेको काम कारबाहीको बचाउदफा ५३: नियम बनाउने अधिकारदफा ५४: निर्देशिका बनाउन सक्नेदफा ५५: बाधा अड्काउ फुकाउनेदफा ५६: खारेजी र बचाउ